“आफ्नो घर आश्रम” समाजका असहाय, बेसहारा तथा सहाराविहीन वृद्ध नागरिकहरूको संरक्षण, सेवा र हेरचाह गर्न उद्देश्यले स्थापना गरिएको एक सामाजिक संस्था हो। आपको प्रत्येक सहयोगले यहाँका आश्रमवासीहरूको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्छ — खाना, औषधि, र माया।
बैंक विवरण
ग्लोबल आइएमई बैंक लिमिटेड - न्यु रोड शाखा, काठमाडौँ
खाताधारकको नाम
Aaphno Ghar Aashram Nepal
खाता नम्बर
17401010000572
Swift / BIC
GLBBNPKA
शाखा
Newroad, Kathmandu
ℹ️ रकम पठाएपछि रसिद वा स्क्रिनसट हाम्रो सम्पर्क नम्बरमा पठाउनु होला। थप जानकारीको लागि aaphnogharashram@gmail.com मा सम्पर्क गर्नुहोस् वा फोन गर्नुहोस्: ०१-६६१७०७७ / ९८०२०३०७३७