करुणामयी विन्ती

सहयोग गर्नुहोस्

कुनै पनि प्रभुस्वरूप असहाय जो आफ्नो नाम, ठेगाना भन्न असक्षम छ, जो पीडाको वेदनामा तड्पिरहेका छन् —
तिनै प्रभुस्वरूपलाई “आफ्नो घर आश्रम” मा पुर्‍याई दिन अनुरोध गर्दछौं।

किन सहयोग गर्ने

तपाईंको एक कदमले
जीवन बदलिन्छ

आफ्नो घर आश्रम एक सेवा सदन हो, जहाँ सेवालाई पूजा तथा मानव सेवालाई माधव सेवा मानिन्छ। आफ्नो घर परिवार आश्रयहीन, असहाय प्रभुस्वरूप पीडितहरूलाई अपनाउँदछ।

जीवनयापनका लागि सबै मूल आवश्यकताहरू पनि उपलब्ध गराइन्छ। आफ्नो घर आश्रममद्वारा निःशुल्क आश्रय, चिकित्सा, भोजन, कपडा, शिक्षा, सुरक्षाको साथै आफ्नोपन, स्नेह र ममतामयी सेवाहरू पनि उपलब्ध गराउँदछ।

“प्रभु ने जो हमें दिया है, वह सिर्फ हमारा है यह सोच हमारी बहुत बड़ी भूल है — दरअसल सड़क पर लावारिस अवस्था में पड़े दीन-दुःखी, असहाय अपना ध्यान स्वयं नहीं र सकते, इसलिए प्रभुने हमें इतना सामर्थ्यवान बनाया है।”

Dr. B.M. Bhardwaj, संस्थापक

सम्पूर्ण सूची

सेवा संकल्प विवरण

तपाईंको सामर्थ्य र इच्छाअनुसार जुनसुकै सेवामा सहयोग गर्न सक्नुहुन्छ। प्रत्येक रकम वृद्ध नागरिकहरूको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ।

नोट

यी सबै सेवा संकल्पहरू भवनको प्रति तल्लाको लागि हुन्। तपाईं एउटा वा सबै तल्लाको लागि सहयोग गर्न सक्नुहुन्छ।

#सेवाको विवरणरकम (रू.)
बिहानको नास्ता२,५००/- प्रति तल्ला
बिहानको खाना३,५००/- प्रति तल्ला
दिउँसोको खाजा२,५००/- प्रति तल्ला
रातिको खाना३,५००/- प्रति तल्ला
एक दिनको सम्पूर्ण खाना१२,०००/- प्रति तल्ला
वार्षिक सहयोग (रू. ३,१००/महिना)३७,२००/- वार्षिक
चिकित्सा सेवा३०,०००/- प्रति महिना
फिजियोथेरापी सेवा१०,०००/- प्रति महिना

बैंक विवरण

सहयोग पठाउनुहोस्

तल दिइएको बैंक खातामा सहयोग रकम जम्मा गर्नुहोस् र सहयोग गरेपछि हामीलाई इमेल वा फोनमा जानकारी दिनुहोस्।

Global IME Bank

Newroad Branch — आफ्नो घर आश्रम नेपाल

खाता नम्बर / Account Number

17401010000572

Swift Code

GLBBNPKA

खाताधारक / Account Name

Aapno Ghar Aashram Nepal

बैंक / Bank

Global IME Bank Ltd., Newroad, Kathmandu

सम्पर्क जानकारी

सहयोग पछि हामीलाई जानकारी दिनुहोस्

ठेगाना

स्थानीय समुदायको सक्रिय सहभागितामा संचालित संस्था