सहयोग

हामीलाई सहयोग गर्नुहोस्

“आफ्नो घर आश्रम” समाजका असहाय, बेसहारा तथा सहाराविहीन वृद्ध नागरिकहरूको संरक्षण, सेवा र हेरचाह गर्न उद्देश्यले स्थापना गरिएको एक सामाजिक संस्था हो। आपको प्रत्येक सहयोगले यहाँका आश्रमवासीहरूको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्छ — खाना, औषधि, र माया।

बैंक विवरण

ग्लोबल आइएमई बैंक लिमिटेड - न्यु रोड शाखा, काठमाडौँ
खाताधारकको नामAaphno Ghar Aashram Nepal
खाता नम्बर17401010000572
Swift / BICGLBBNPKA
शाखा Newroad, Kathmandu

ℹ️ रकम पठाएपछि रसिद वा स्क्रिनसट हाम्रो सम्पर्क नम्बरमा पठाउनु होला।
थप जानकारीको लागि aaphnogharashram@gmail.com मा सम्पर्क गर्नुहोस्
वा फोन गर्नुहोस्: ०१-६६१७०७७ / ९८०२०३०७३७

Scroll to top